२०औँ एसियाडमा ‘स्वर्णसहित दोहोरो अंकमा पदक’ भित्र्याउने लक्ष्य, कस्तो छ तयारी (फोटो/भिडिओ)
२०औँ एसियाडमा नेपाल स्वर्णसहित दोहोरो अंकमा पदक भन्ने नारा लिएर नेपाली राष्ट्रिय टोलीहरु अहिले अन्तिम तयारीमा जुटिरहेका छन्।जापानमा हुने प्रतिस्पर्धामा सहभागी हुने टोलीलाई दिइने प्रशिक्षण तीन पटक रोकिँदै पुनः सुरु भएको हो।एसियाडको अन्तिम तयारीका लागि भनेर राष्ट्रिय खेलकुद परिषद्ले साउन ३ देखि १७ सम्म विशेष प्रशिक्षणको व्यवस्था मिलाएको थियो। अहिले साउन १८ देखि असोज २ गतेसम्म बन्द प्रशिक्षण गरिरहेको
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







